Saturday, 13 August 2016

नेटमा टाइप गरेर पैसा कमाउने तरिका


आउनुहोस् online income बारे जानकारी दिने क्रममा आज म तपाइलाइ एउटा नयाँ तरिका बारे जानकारी दिन गैरहेको छु। त्यो हो captcha solve job. हो तपाईले typing गरेको भरमा पैसा कमाउन सक्नुहुन्छ ।यो काम गर्दा सुरुमा मान्छेहरु आतिन्छ्न र type गर्न छोड्छ्न तेसैले तपाईले नआती काम गर्नु पर्छ । त्यसरी काम गर्दै जादा तपाईको typing speed पनि छिटो हुन्छ र गल्ती हुने सम्भाबना पनि कम हुन्छ जसले गर्दा तपाईंले धेरै पैसा कमाउन सक्नुहुन्छ। तपाइलाइ लाग्न सक्छ कति पैसा कमाइन्छ त। सामान्यतया 1000 शब्द टाइप गरेबापत RS50 देखि RS150 सम्म कमाउन सकिन्छ।याद गर्नुस यो job सुरु गरेपछि सुरुमा type गर्दा केही नबुझने र अप्ठ्यारो लाग्छ । नबुझने अछ्यरलाई type नगरि don't no जस्तो केहि option हुनसक्छ त्यहा click गर्नुहोला। काम सुरु गरेपछी बिचमा नछाड्नु होला किनकि यहि job बाट मानिसहरूले महिनाको RS 21000+ सम्म कमाउछन।आउनुस अब captcha solveing website बारे जानकारी लिउ=======>
(1) 2captcha
2captcha click to join
विशेषताहरु
=>easy to join
=> low typing risk
=> quick and minimum cashout
=> no need to other site if you join this
=> fast captcha provide

(2) megatypers.com
विशेषताहरु
=> high payment high captcha risk
=> hard to join
=>minimum payout

(3) coming soon
any problem mail us
onlineincome19@yahoo.com
or comment below we will answer your every question


No comments:

Post a Comment