Saturday, 13 August 2016

PTC trust website बाट पैसा कमाउने तरिका


हामिलाइ थाहानै छ नेपालमा बेरोजगारिको संख्या बड्दो छ। येस्तो अवस्थामा पैसा कमाउने विभिन्न बिकल्प खोजिरहनु भयेका ब्यक्तिहरुका लागि online job एउटा प्रमुख बिकल्प हुनसक्छ। यधपी part time job सोचिरहनुभएका ब्यक्तिहरुलाइपनी online job एउटा गतिलो माध्यम हो।
            के online job बारे धैरै नबुजेका हामिहरुले पनि साच्चिकै पैसा कमाउन सक्छौ त ? पक्कै पनि सक्छौ । online job बाट नेपालीलेनै लाखौं कमाएको उदाहरण पनि छ। तर सुरुवातमै तेति कमाउने बारे हामीहरुले सोच्येउ भने त्यो मुर्खता बाहेक अरु केही होइन । त्यसको लागि धेरै समयको मेहनत , लगनशीलता र अझ बडि धैर्यता हुनुपर्छ । यसमा लागिसकेपछि मानिस आत्तिएर काम छोडेन भने उ पक्कै सफल हुन सक्छ । त्यसैले यो blog सङ्ग सदै जोडिनुहोस तपाईलाई म आफुले जानेको धेरै कुराको जानकारी दिनेछु । त्यसैले पैसा कमाउने विभिन्न विकल्पहरु मध्ये आज पहिलो पोस्टको रुपमा निकै सजिलो बिकल्प PTC (paid to click) website बारे केही जानकारी दिनेछु ।


PTC website पैसा कमाउने निकै सजिलो उपाय हो। यश websites हरुमा तपाईले केबल बिभिन्न website हेरेकै भरमा पैसा कमाउन सक्नुहुन्छ । केबल एउटा website हेरेबापत यसबाट 0.001$ देखि 0.1$ सजिलै कमाउन सकिन्छ । एकदिनमा 10-40 वटा earning ad कुनै एउटा website ले दिनहु प्रदान गर्द्छन । यसबाट पैसा कमाउनकालागी बिस्वासिला धेरै भन्दा धेरै website join गरेर दिनाहु visit गर्नुपर्ने हुन्छ ।कुनै website ले website visit ad का अतिरिक्त विभिन्न offer हरु पनि राख्दछ्न । यस्ता offer हरुमा sing up offer,download offer जस्ता विभिन्न offer पर्द्छ्न र आफ्ना साथिहरुलाइ refer गरेर पनि धेरै आम्दानी गर्न सक्नुहुन्छ । online मा ptc site को बाहनामा धेरै 95% fake site हरु छ्न । त्यस्ता website हरु बाट जोगिनु अति आबस्यक रहन्छ। आज मैले अत्यन्त भरपर्दा website बारे जानकारी दिनेछु । यो web link लाई save गरेर राख्नुहोस किनकी यहाँ मैले नया नया website update गरिरहन्छु। यहाबाट join गर्नुभयो भने तपाइले केही बडि ad पाउन सक्नुहुन्छ। यस्तै यी website मा minimum income पूरा गर्नु भयो भने सो रकम तपाइले सजिलै पाउन सक्नुहुन्छ। सो रकम कसरी आफ्नो हातमा प्राप्त गर्ने भन्ने बारे पछिल्ला post हरुमा जानकारी दिनेछु।
आउनुस आज केहि PTC (paid to click) , website बारे जाdonkeymail
(1) donkeymails click to join
Benefits
-different way to earn
-trust site
-quick and low cashout
-many cashout option

(2) paidverts
paidverts click to join 
Benefits
-very high paying
-hardhard for biggner
-need to collected bap for earb

(3) no-minimum
no-minimum click to join
BENEFITS
-sister site of donkeymails


(4) cashcamel
cashcamel click to join
BENEFITS
-0.01$fast cashout
-lots of ad


(5) clicksence
clixsense click to joinjoin
-very trust site in world
-more earn optionoption

(6) neobux
neobux click to join
-benefits
-trust site
-fast earn
-quick payout
(7) coming soon

Problem any just email us
onlineincome19@yahoo.com

No comments:

Post a Comment